कम्प्युटर ज्ञान
आजको यो एक्काईसौ सताब्दिमा कम्प्युटर
भन्ने कुरा खासै नौलो र आस्चर्यको वस्तु त होएन तरपनि वास्तवमा कम्प्युटर भनेको के हो त ?
तपाइहरुलाई पनि आस्चर्य लाग्न सक्छ। अनी कम्प्युटरले कसरी काम गरेको हुन्छ त, कम्प्युटरले के के काम कसरी गर्छ । आदी इत्यदी कुराहरु कम्प्युटरको वारेमा अलीकति भनेपनि जानकारीहरु म वाट लिने मौका हजुर हरुले पाउन सक्नु हुनेछ।
कम्प्युटर शब्द ल्याटिन भाषाको "COMPUTARE" भन्ने शब्दबाट ल्याईएको हो । ल्याटिन भाषामा "COMPUTARE" शब्दको अर्थ हिसाब गर्नु हो । धेरै बर्ष पहिले हिसाब
गर्ने यन्त्र क्यल्कुलेटर Calculator लाई
कम्प्युटर भन्ने गरिन्थ्यो ।
त्यस समयमा कम्प्युटर भन्नाले हिसाब गर्ने
यन्त्र भन्ने मात्र बुझिन्थ्यो । तर आज यो यन्त्र धेरै काम गर्न सक्ने अत्यन्तै शक्तिशाली र उपयोगी साधन भएको छ ।
त्यसैले कम्प्युटरको अर्थ र
पारीभाषा ब्यापक हुन थालेको छ ।
कम्प्युटरलाई छोटकरिमा निम्नअनुसार व्यख्या गरेको हामीले पाउन सकिन्छ|
* कम्प्युटर एउटा इलेक्ट्रोनिक
यन्त्र हो । जस्ले ईनपुट डाटा लिन्छ र
प्राप्त डाटा लाई
प्रसोधन गरी अर्थपूर्ण
नतिजा दिन्छ जुन
हाम्रो लागि उपयोगी हुन्छ ।
* कम्प्युटर एउटा इलेक्ट्रोनिक
यन्त्र हो । जसले जटिल गणित र तर्किक
समस्याहरु
अत्यन्तै छिटो र शुद्ध गरी हल
गरेर चहिएको नतिजा निकल्न सक्छ ।
* कम्प्युटर एउटा इलेक्ट्रोनिक
यन्त्र हो । अत्यन्तै उच्च
बेगमा प्रयोगकर्ताले दिएको
निर्देशनअनुसार कार्य सम्पादन
गरी नतिजा प्रस्तुत गर्न र भन्डार गर्न
सक्छ ।
माथिका यिनै कुराहरुलाई आधार
मानेर कम्प्युटरको बिकास भएको पाईन्छ
। यतिमात्र नभएर
कम्प्युटरको बारेमा अझै बढी ज्ञान लिन
र जान्न मन हामीहरुलाई लग्न सक्छ
यदी तपाईं आफ्नो जिज्ञास मेटाइ
कम्प्युटरको बारेमा केही कुराहरु जान्न
चाहनु हुन्छ भने तलका कुराहरु हेर्न र पढ्न
सक्नु हुनेछ र
कम्प्युटरका प्रोग्रामहरु Graphic Design, MS Office package,
Hardware and Networking, Web page Design, जस्ता कुराहरुको बारेमा जानकारी लिन सक्नु हुनेछ
No comments:
Post a Comment