February 19, 2013

मित्रजनहरु यस्तो गर्दा कस्तो हुन्छ Windows कम्प्युटरमा

मित्रजनहरु यस्तो गर्दा कस्तो हुन्छ कम्प्युटरमा

1.जब तपाइहरु Computer Windows Desktop मा Right Click
गर्नु हुन्छ अनि Screen Resolution मा पनि click गर्नु है अनि अब एउटा Display setting आउने छ जहाँ तपाइहरुले विभिन्न option हरु देख्नुहुनेछ
अब तपाइले Display,
Resolution, Orientation जस्ता तिन
option हरु देख्नु हुनेछ तिनीहरुमध्ये मज्जा लिनको लागि Orientation
option मा landscape (flipped) वा portrait (flipped) option
मध्ये एउटा option लिएर मा click गर्नु अब तपाइले apply bottom मा click गर्नुहोस र हेर्नुहोस त के
हुदो रहेछ जसरी भएपनि भए पनि keep changes bottom मा click गर्नुहोस
अनि थाहा पाउनुहुनेछ मज्जा तर यो कुरा अरुलाई नभनिकन आफु मात्र आफ्नै personal कम्प्युटरमा मात्र गर्नु होला है .......

No comments: