February 15, 2013

पोर्टेबल software के हो ?

पोर्टेबल software के हो ?

नमस्कार मीत्र हरुहुन त मलाई पनि पोर्टेबल
software को बारे तेती धेरै जानकारी छैन तै पनि आज को पोस्टमा पोर्टेबल software को बारे केही मीत्रहरुले राख्नु भएको जिज्ञासालाई मेरो जानकारी अनुसार मेटाउने प्रयास गर्दै छु !

कम्प्युटर मा तर तर का धेरै software
हरु इन्स्टल गर्दा कम्प्युटर स्लो भै हैरान
हुनु भएका मीत्र हरु को लागि पोर्टेबल
software उपयोगी हुन सक्छ कीन त
भन्दा पोर्टेबल software लाई use
गर्न को लागि तपाई ले कम्प्युटर मा इन्स्टल
गर्नु गरुरी छैन ! यस्ता software हरु
पेनड्राइभ (*usb) मा राखेर आबस्यक
परेको बेला मा pendrive आफ्नो कम्प्युटर
मा कनेक्ट गरी software खोलि सजिलै
use गर्न सकिन्छ ! अनि काम सकिए
पछी usb disconnect गर्यो
कम्प्युटर को मेमोरी मा धेरै लोड हुदैन !
एस्त पोर्टेबल software हरु इन्टरनेट
मा फ्री मा भेट्न सकिन्छ !केही दीन
अगाडी मैले photoshop cs6 पोर्टेबेल
यो ब्लग मा राखे को थीए तर कुनै ब्यक्तीगत
कारण ले हटाउनु पर्यो यदि कसैलाई
photoshop जरुरी छ भने म संग सम्पर्क
मा आउनु होला ! यस्ता पोर्टेबल
software को अर्को राम्रो पक्क्ष
भनेको के हो भने महंगा महंगा software
हरु पनि फ्री मा सधै को लागि चलाउन
पाइन्छ ! मतलब न कुनै
लाइसेन्स वा एक्टीभेसन key को जरुरत हुन्छ
न पोइसा नै खर्छ गर्नु पर्छ ! !
अनि आफ्नो कम्प्युटर को गति पनि स्लो हुने
भएन मेरो बीचार मा पोर्टेबल software
धेरै फाइदा दीने software
हुन !

यस्ता software हरु म बेला बेला यही ब्लगमा पनि तपाई हरु लाई
उपलब्द गराउने छु ब्लग हेर्दै गर्नु होला !

No comments: