February 16, 2013

कसरी हटाउने त pen drive तथा USB मा भएको hidden virus लाई antivirus बिना

कसरी हटाउने त pen drive तथा USB मा भएको hidden virus लाई antivirus बिना

हामीले फाइलहरु Share गर्ने क्रममा बिभिन्न खालका पेन द्रिवे तथा Memory Card हरु प्रयोग गरी रहेका हुन्छौ । त्यही Pen Drive
तथा मेमोरी कार्ड प्रयोग गर्ने
क्रममा हाम्रो कम्प्युटरलाई असर पर्ने धेरै खाले virus हरुले सताउने गर्दछन।

बिभिन्न प्रकारले सताउने virus हरु मध्ये hidden virus ले पनि सताई
राखेको हुन्छ हामीहरुलाई यो virus ले हाम्रो कम्प्युटरमा रहेको कुनै
पनि फाइलहरु लाई नदेखिने गरेर लुकाउन सक्दछ।

यस समस्याबाट हामीले कसरी छुट्कारा पाउन सकिन्छ भन्ने जिज्ञशा त सबै लाई नै लग्न सक्छ तर त्यो समस्यालाई हामीले सजिलै हटाउन सकिन्छ जबकी तल लेखिएका कुराहरुलाई follow गर्न्नु पर्ने हुन्छ।

1. सर्बप्रथम तपाईंले
कम्प्युटरको start button click गरी program मा गई notepad खोल्नु पर्ने हुन्छ|


2. तलक command line हरु टाईप गर्नु पर्नेछ ।
ATTRIB –H –A –R –S K:\*.* /S /
DDEL K:\*.LNKDEL K:\*.VBSDEL K:
\*.CMD
DEL K:\*.BAT
DEL K:\*.INF
DEL K:\*.EXE
DEL K:\*.JS
rd K:\RECYCLER /S /Q
Exit


Note: यहाँ k भन्नाले तपाईंको USB Drive name हो|


3. यती टाईप गरी सकेपछी तपाईंले notepad मा टाईप गरेको फाइललाई एउटा नाम दियर navraj.exe लेखी तपाईंको कम्प्युटरको desktop मा save गर्नुहोश|


4. अब तपाईंले कुनै पनि हिद्देन विरुस समेतको उस्ब कम्प्युटरमा हाल्नु हुन्छ र desktop मा शेभ गरियको त्यस navraj.exe फाइल लाई double click गर्नु होस् यसो गर्दा navraj.exe
लेखेको फाइल active हुन गई USB रहेको Hidden virus लाई हटाई दिने काम गर्दछ।


यती गरेपछी तपाईंले USB
मा Hidden भएका फाइलहरु सजिलै सँग
हेर्न सक्नु हुनेछ|

No comments: